आइतबार, असार २८, २०८३

यती एयरलाइन्सको टिकट खरिदमा छुट पाउन प्रोमो कोड

 |  मंगलबार, असार २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार २६, २०८०

काठमाडौं- ‘आइएमई पे’मार्फत यती  एयरलाइन्सको वेबसाइट तथा एपबाट टिकट काटी भुक्तानी गर्दा सेवाग्राहीले रु. ५०० सम्म छुट प्राप्त गर्न सक्ने भएका छन्।

सो छुट प्राप्त गर्न सेवाग्राहीले यती एयरलाइन्सको वेबसाइट अथवा  एपमार्फत टिकट बुक गर्ने क्रममा प्रोमो कोड MONSOONYT51 प्रयोग गरी आइएमई पेमार्फत भुक्तानी गर्नुपर्नेछ। मनसुनलाई लक्षित गर्दै प्रदान गरिएको सो छुट यही असार ३१ सम्म रहने कम्पनीले जनाएको छ।

 

प्रकाशित: Jul 11, 2023| 19:27 मंगलबार, असार २६, २०८०
प्रतिक्रिया दिनुहोस्