आइतबार, असार २८, २०८३

सिटिजन्स बैंकका ग्राहकलाई युनिभर्सल डेन्टलमा छुट

 |  मंगलबार, असार २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार २६, २०८०

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र स्युचाटारमा रहेको युनिभर्सल डेन्टल हस्पिटल एण्ड ल्याब ट्रेनिङ इन्स्टिच्युटबीच छुट सम्झौता भएको छ।
यसअनुसार सिटिजन्स बैंकका ग्राहकले युनिभर्सल डेन्टलका विभिन्न सेवामा २० प्रतिशत छुट पाउनेछन्। यस्तोे सहकार्यबाट डिजिटल कारोबार बढ्ने बैंकले विश्वास लिएको छ।

छुट पाउनको लागि बैंकको कार्ड वा मोबाइल एपबाट भुक्तानी गर्नुपर्ने जनाइएको छ। सिटिजन्स बैंकले १८८ वटा शाखा, ३ विस्तारित काउन्टर र १४३ एटीएमबाट सेवा दिँदै आइरहेको छ।

 

प्रकाशित: Jul 11, 2023| 18:47 मंगलबार, असार २६, २०८०
प्रतिक्रिया दिनुहोस्