बुधबार, वैशाख ३०, २०८३

सिटिजन्स बैंक र थ्रिडी आर्ट म्युजियमबीच सम्झौता

 |  मंगलबार, असार २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार २६, २०८०

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल र ‘थ्रिडी आर्ट म्युजियम’बीच सम्झौता गरिएको छ। ललितपुरको इमाडोल र भक्तपुरको राधेराधेमा रहेको थ्रिडी आर्ट म्युजियममा बैंकका ग्राहकलाई छुट दिनेसम्बन्धी सम्झौता गरिएको हो।

National life

बैंकको कार्ड तथा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा आर्ट म्युजियममा १० प्रतिशतसम्म छुट पाइने सम्झौतामा उल्लेख गरिएको छ।

उक्त सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने र डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास गरिएको बैंकले बताएको छ।

 

प्रकाशित: Jul 11, 2023| 18:27 मंगलबार, असार २६, २०८०
प्रतिक्रिया दिनुहोस्