शनिबार, साउन ३१, २०८२

आइपुग्यो जहाज

 |  सोमबार, असार २५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असार २५, २०८०

vianetvianet
Metro Mart

अरुण उपत्यकामा रहेको तुम्लिङटार बिमानस्थलको सुरक्षामा खटिएका सशस्त्र प्रहरी अवतरण गर्दै गरेको विमानलाई नियाल्दै । पछिल्लो समय बुद्ध एयरले ७२ सिट क्षमताको विमानबाट सेवा दिन थालेपछि भोजपुर, सङ्खुवासभा र धनकुटाको यात्रुहरुलाई हवाई टिकटको उपलब्धता र यात्रा गर्न सहज भएको छ । तस्बिरः सुजन बज्राचार्य/रासस
 

प्रकाशित: Jul 10, 2023| 05:40 सोमबार, असार २५, २०८०
प्रतिक्रिया दिनुहोस्