NadaNada
मंगलबार, भदौ ३, २०८२

विभिन्न स्थानमा चारजना मृत फेला

 |  शुक्रबार, असार २२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २२, २०८०

vianetvianet

कास्की, पोखरा महानगरपालिका-१ नयाँ गल्ली बुद्ध टोल बस्ने ६० वर्षीय केश बहादुर गुरुङ आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

मोरङ, सुन्दरहरैचा नगरपालिका-२ एलानपुरस्थित खेतको पैनीमा सोही ठाउँ बस्ने ६० वर्षीय पचना चौधरी शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका-६ र ७ को सिमाना न्यौपानेस्थित मेलम्ची खोलामा हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

चितवन, भरतपुर महानगरपालिका-२ इन्द्रदेव मार्गमा हाल नाम, थर, वतन नखुलेका करिब ३६ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन्।
 

प्रकाशित: Jul 07, 2023| 21:51 शुक्रबार, असार २२, २०८०
प्रतिक्रिया दिनुहोस्