बिहीबार, साउन २१, २०८३

बाढीले बनाएको बिचल्ली

 |  शनिबार, असार २३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार २३, २०८०

अविरल वर्षाका कारण मेलम्चीमा बिहीबार राति आएको बाढीले ह्युमपाइप राखेर बनाइएको  पुलमा पुगेको क्षति। फट्टेको पुल क्षति हुँदा मेलम्ची नगरपालिका–७ र ८, हेलम्बु गाँउपालिका–२ र ३ तथा पाँचपोखरी थाङपाल गाउँपालिका–१ र २ का बासिन्दा आवतजावतमा प्रभावित भएका छन्। तस्बिरःदेवराज सुवेदी/रासस

प्रकाशित: Jul 08, 2023| 04:41 शनिबार, असार २३, २०८०
प्रतिक्रिया दिनुहोस्