बिहीबार, साउन २१, २०८३

मगर समुदायको दाह संस्कार

 |  शनिबार, असार २३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार २३, २०८०

निधन भएका घोराही उपमहानगरपालिका–१३ बडहरास्थित स्थानीय ७८ वर्षीय टिकला घर्तीको पार्थिव शरीर शुक्रबार दाह संस्कारका लागि लगिँदै। मगर समुदायमा दाह संस्कारका लागि लैजादा घरदेखि नै आफन्तहरुले सेतो कपडाले अगाडि बाटो देखाउने परम्परा रही आएको छ। तस्बिर : कुलदीप न्यौपाने/रासस

प्रकाशित: Jul 08, 2023| 05:01 शनिबार, असार २३, २०८०
प्रतिक्रिया दिनुहोस्