पूर्व पश्चिम राजमार्गअन्तर्गत भाउन्नेस्थित राजमार्गको छेउमा जंगलबाट टिपेर ल्याएको निगुरो बेच्दै एक महिला। यहाँको निगुरो कोसेलीको रुपमा यात्रुहरुले लाने गर्नुभएको छ। तस्बिर : विवेक मिश्र/रासस