बुधबार, जेठ २४, २०८०

एनआई सी एशियाके नयाँ शाखा लेटाङ्गमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
Everest Bank
Metro Mart
worldlink
एनआई सी एशिया बैंकको नयाँ शाखा कार्यालय मोरङको लेटाङ्ग नगरपालिका वडा नं ४ मास्थापना भएको छ । शाखाको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले एक कार्यक्रमकाबीच शुक्रबार उद्घाटन गरे ।

नयाँ शाखाको उद्घाटन गर्दै ढुंङ्गानाले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्ना उपस्थिती सबल बनाउदै गएको यस बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तिय सवलिकरण अभिबृद्विगर्ने कार्यमा महत्वपुर्ण योगदान पुर्‍याएको बताए ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २६४ शाखा कार्यालयहरु, २६४ एटिएम, २७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक भएको छ ।
प्रकाशित: Dec 31, 2017| 06:23. 00 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एकीकृत कारोबार गर्ने वाणिज्य बैंकलाई मर्जर सुविधा थप

राष्ट्र बैंकले आगामी पुस मसान्तसम्म एकीकृत कारोबार गरे बैंक तथा वित्तीय संस्थालाई विभिन्न प्रकारका ६ वटा छुट तथा सुविधा उपलब्ध गराउनेछ।

सुदूरपश्चिमको नीति तथा कार्यक्रम आउँदै

अपराह्न ४ बजेपछि बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख जोशीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची।