मंगलबार, साउन २६, २०८३

बजेटमा उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने

 |  बुधबार, असार १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार १३, २०८०

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने भएका छन्। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

प्रधानमन्त्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उपराष्ट्रपतिको कार्यालय, राष्ट्रिय योजना आयोगलगायतका कार्यालयका लागि छुट्याइएको बजेटबारे जवाफ दिने कार्यसूची रहेको छ।

आजै बजेट निर्णयार्थ प्रस्तुत हुनेछ।

प्रकाशित: Jun 28, 2023| 07:01 बुधबार, असार १३, २०८०
प्रतिक्रिया दिनुहोस्