बाढीले पुल बगाएपछि अवरुद्ध हुन पुगेको मेची राजमार्ग सुचारु गर्न पाँचथरको हेवा खोलामा निर्माण गरिएको डाइभर्सनबाट खोला पार गर्दै सवारी साधनहरू। तस्बिर: रवीन्द्र काफ्ले/रासस