सेती नदीको कटानबाट जोखिममा तनहुँको भिमाद नगरपालिकाको बजार क्षेत्र। नदीको कटानले यहाँको बस्ती अन्यत्र बसाइँसराइ गरे पनि दिउँसोको समयमा व्यवसाय भने गर्ने गर्दछन्। तस्बिर : मिला दरै/रासस