मंगलबार, साउन २६, २०८३

अंगुर टिप्दै बारबिसेका किसान

 |  बुधबार, असार १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार १३, २०८०

तनहुँको घिरिङ गाउँपालिका–४ स्थित बारबिसेमा करिब ७० रोपनी क्षेत्रफलमा गरिएको व्यावसायिक अङ्गुर खेती फलेपछि टिप्दै। घिरिङ्ग भाइन यार्ड एण्ड रिसर्च सेन्टरले सुरु गरेको पहिलो वर्ष दस हजार किलोग्राम अङ्गुर उत्पादन गर्ने लक्ष्य राखेको छ। स्वीजरल्याण्डबाट प्रतिबिरुवा रु सात सयदेखि एक हजारसम्म खरिद गरी लगाइएको सञ्चालक कुमार कार्की बताउनुहुन्छ। तस्बीर : सानेबहादुर नेपाली/रासस
 

प्रकाशित: Jun 28, 2023| 04:21 बुधबार, असार १३, २०८०
प्रतिक्रिया दिनुहोस्