सङ्खुवासभाको सदरमुकाम खाँदबारी नगरपालिका–१ मा निर्माणाधीन बसपार्क र प्रतीक्षालय भवन। ठेक्का सम्झौता भएको करिब ५ वर्षपछि निर्माणको अन्तिम चरणमा छ। तस्बिर : सुजन बज्राचार्य/रासस