मंगलबार, साउन २६, २०८३

मदुईमा आपतकालीन तटबन्ध निर्माण

 |  बुधबार, असार १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार १३, २०८०

वर्षा सुरु भएसँगै तीब्र रुपले कटान भइरहने बाँकेको राप्ती सोनारी-२ कचनापुरस्थित मदुईमा ‘आपतकालीन तटबन्ध’ निर्माण गरिँदै। विसं २०७४ मा आएको राप्तीको बाढीले राप्तीका खेतीयोग्य जमिन कटान गर्न सुरु गरेको थियो भने हालसम्म बाढीले करिब ३० विघा जमिन कटान गरिसकेको छ। तस्बिरः रुपनी जि एम/रासस

प्रकाशित: Jun 28, 2023| 05:41 बुधबार, असार १३, २०८०
प्रतिक्रिया दिनुहोस्