शुक्रबार, असार ५, २०८३

अदालतको अवहेलना मुद्दामा मेयर बालेनसँग लिखित जवाफ माग

 |  मंगलबार, असार १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार १२, २०८०

काठमाडौं- सर्वोच्च अदालतले अवहेलना मुद्दामा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग लिखित जवाफ माग गरेको छ। सर्वोच्चका न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले मंगलबार मेयर शाहसँग लिखित जवाफ माग गर्ने आदेश गरेको हो।

National life

हिन्दी चलचित्र प्रदर्शन गर्न दिनू भनी उच्च अदालतको आदेशपछि त्यसविरुद्ध बालेनले अभिव्यक्ति दिएका थिए। उनले अदालतको आदेश नमान्ने र हिन्दी सिनेमा चल्न नदिने सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका थिए।

उनको अभिव्यक्तिबाट अदालतको अवहेलना भएको भन्दै अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

 

प्रकाशित: Jun 27, 2023| 17:41 मंगलबार, असार १२, २०८०
प्रतिक्रिया दिनुहोस्