मंगलबार, साउन २६, २०८३

ललिता निवास प्रकरणमा अहिलेसम्म ७ जना पक्राउ

 |  मंगलबार, असार १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार १२, २०८०

काठमाडौं- ललिता निवास जग्गा प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ। पछिल्लो पटक सुधीरकुमार शाह पक्राउ परेका छन्। शाह धुम्बाराहीस्थित आफ्नै निवासबाट पक्राउ परेका हुन्। उनी निर्वाचन आयोगमा पूर्व आयुक्त हुन्।

यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, डिल्लीबजार मालपोतकै तत्कालीन खरिदार गोपाल कार्की,  कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतमलाई पक्राउ गरेको थियो।

प्रकाशित: Jun 27, 2023| 14:45 मंगलबार, असार १२, २०८०
प्रतिक्रिया दिनुहोस्