मंगलबार, साउन २६, २०८३

कोशी प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान

 |  सोमबार, असार ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार ११, २०८०

इलाम- कोशी प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान गरिएको छ।

यही असार १४ गते दिनको १ बजे बस्ने सभाका लागि कोशी प्रदेश मन्त्रिपरिषद्ले असार १० गते गरेको सिफारिसअनुसार प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम सो अधिवेशनको आह्वान गर्नु भएको प्रमुख प्रमुखको कार्यालयबाट आज जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: Jun 26, 2023| 20:53 सोमबार, असार ११, २०८०
प्रतिक्रिया दिनुहोस्