बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सन्दीपविरुद्ध जाहेरी दिने किशोरीलाई राज्यकोषबाट उपचार खर्च दिनू: अदालत

सन्दीपविरुद्ध जाहेरी दिने किशोरीलाई राज्यकोषबाट उपचार खर्च दिनू: अदालत

 |  सोमबार, असार ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार ११, २०८०

काठमाडौं- क्रिकेटर सन्दीप लामिछाने विरुद्ध बलात्कारको जाहेरी दिएकी बालिकालाई उपचार खर्च दिन जिल्ला अदालत, काठमाडौंले आदेश दिएको छ। न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले पीडित राहत कोषबाट रकम दिन आदेश दिएको हो।

गौशाला-२६ का नामले जिल्ला अदालतमा चलिरहेको मुद्दामा क्रिकेटर लामिछानेले बालिकालाई बलात्कार गरेको अभियोग छ।

यस मुद्दामा जिल्ला अदालत, काठमाडौंले लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। तर, उच्च अदालत, पाटनले लामिछानेलाई धरौटीमा छोडेको थियो।
 

प्रकाशित: Jun 26, 2023| 19:20 सोमबार, असार ११, २०८०
प्रतिक्रिया दिनुहोस्