तनहुँको व्यास नगरपालिका–३ स्थित श्रीकृष्ण नर्सरीमा रहेको बिरुवाहरु । यहाँ दुई सय ६१ प्रजातिका बिरुवा विक्रीका लागि राखिएको छ । तस्बिर: कृष्ण न्यौपाने/रासस