शुक्रबार, साउन २३, २०८२

स्याङ्गदी खोलामा ट्रस ब्रिज बनाउन श्रमदान

 |  सोमबार, असार ११, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असार ११, २०८०

vianetvianet
Metro Mart

चितवनको इच्छाकामना– ७ स्थित स्याङ्गदी खोलामा ट्रस ब्रिज बनाउन श्रमदानमा जुटे स्थानीय बासिन्दा र जनप्रतिनिधि। वर्षायाम लागेसँगै खोलाको सतह र बहाव बढ्दा आवतजावतमा समस्या बेहोर्दैआएका स्थानीयवासी र जनप्रतिनिधिहरु ट्रस ब्रिज बनाउनका लागि श्रमदानमा जुटेका हुन्।

शनिबार गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले शिलान्यास गरेका हुन्। सो ब्रिजको १५ दिनभित्र काम सम्पन्न गर्ने अध्यक्ष गुरुङले बताए। तस्बिर : हीरालाल गुरुङ/रासस
 

प्रकाशित: Jun 26, 2023| 04:11 सोमबार, असार ११, २०८०
प्रतिक्रिया दिनुहोस्