सुर्खेतको वीरेन्द्रनगर– १० बुलबुले टोलमा रहेको मौरीपालन। बजारमा महको माग बढ्न थालेपछि मौरीपालन बढ्दै गइरहेको छ। तस्बिरः सुरेश आचार्य/रासस