बुधबार, साउन २७, २०८३

हेवा खोलाको बाढीले पुल बगाएपछि खोला तर्न तुइनको प्रयोग

 |  सोमबार, असार ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार ११, २०८०

मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा रहेको मोटरेवल पुल पहिरोले क्षति पुर्‍याएपछि तुइनबाट खोला तर्दै सर्वसाधारण। तुइनबाट खोला तरे बापत प्रतिव्यक्ति रु १०० लिने गरिन्छ। मोटर चल्ने पुल बगाएपछि ताप्लेजुङदेखि पाँचथरको सदरमुकाम झापा, विराटनगरसम्मको सडक सञ्जाल टुटेको छ। तस्बिरः दिलकुमार लिम्बू/रासस

प्रकाशित: Jun 26, 2023| 05:11 सोमबार, असार ११, २०८०
प्रतिक्रिया दिनुहोस्