बुधबार, साउन २७, २०८३

किसानलाई रोपाइँ गर्ने चटारो

 |  सोमबार, असार ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार ११, २०८०

ताप्लेजुङको मैवाखोला गाउँपालिका स्थित ढुङ्गेसाँघुका किसान रोपाइँ गर्दै। वर्षा भएर सिँचाइ सुविधा भएसँगै जिल्लाका अधिकांस क्षेत्रका किसानलाई रोपाइँ गर्ने चटारो छ। तस्बिर : सन्तोष पुर्कुटी/रासस

प्रकाशित: Jun 26, 2023| 06:01 सोमबार, असार ११, २०८०
प्रतिक्रिया दिनुहोस्