बुधबार, साउन २७, २०८३

बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु

 |  आइतबार, असार १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार १०, २०८०

बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विकको घरमा शनिवार राति ९ बजे चट्याङ पर्दा उनका ६ वर्षीय दिनेश विक र नौ वर्षीया छोरी सुनिता विकको मृत्यु भएको हो।

चट्याङ लागेर चित्रबहादुरकी श्रीमती यमकुमारी विक घाइते भएकी छन्। चट्याङले घर नजिकै बाँधेको एक भैँसीसमेत मरेको छ।

प्रकाशित: Jun 25, 2023| 06:56 आइतबार, असार १०, २०८०
प्रतिक्रिया दिनुहोस्