जाजरकोटको कुशे गाउँपालिका–५ दम्दाला गाउँ। तरकारी र फलफुल उत्पादनका हिसावले प्रसिद्ध रहेको दम्दाला गाउँमा सडक पुग्दा ढुवानीमा समेत सहज आएको छ। तस्बिर : हेमन्त केसी / रासस