बुधबार, साउन २७, २०८३

सडक सुचारु गर्न भुरुङमा बेलिब्रिज

 |  आइतबार, असार १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार १०, २०८०

राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाको   बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ को भुरुङ खोल्सामा बेलिब्रिज जडान गरिँदै। गत जेठ ७ र यही असार पहिलो साता आएको बाढीले कल्भर्ट बगाएपछि बेनी–जोमसोम सडकमा नियमित यातायात सञ्चालन गर्न ३० मिटर लामो बेलिब्रिज जडान गर्न लागिएको हो। तस्बिरः सन्तोष गौतम/रासस

 

प्रकाशित: Jun 25, 2023| 05:35 आइतबार, असार १०, २०८०
प्रतिक्रिया दिनुहोस्