सिन्धुपाल्चोकको मेलम्चीस्थित मेलम्ची खोलामा बेलिब्रिज जडान गर्दै नेपाली सेनाका प्राविधिक सहितको टोली। यस स्थानको पक्की पुल २०७९ असारमा गएको बाढीले बगाएपछि मेलम्ची हुँदै पाँचपोखरी थाङपाल र इन्द्रावती गाउँपालिकामा आवतजावतमा समस्या थियाो। तस्बिर: रासस
प्रकाशित: Jun 25, 2023| 04:40 आइतबार, असार १०, २०८०