शनिबार, जेठ ३०, २०८३

जाजरकोटको पुरानो नाच नाच्दै कलाकार

 |  बिहीबार, असार ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार ७, २०८०
National life
Shivam cement

जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले सदरमुकाममा आयोजना गरेको खुल्ला स्थानीय पौराणिक नाच प्रतियोगितामा भाग लिँदै नलगाड नगरपालिका–८ हल्चौरका सिगारु नाचका कलाकार। सिगारु जाजरकोटको सबैभन्दा पुरानो र उत्कृष्ट नाच रहेको छ। तस्बिर : हेमन्त केसी/रासस
 

प्रकाशित: Jun 22, 2023| 04:21 बिहीबार, असार ७, २०८०
प्रतिक्रिया दिनुहोस्