चितवन राष्ट्रिय निकुञ्जको बूढी राप्ती घोलमा निर्माण गरिएको काठेपुल। जिप सफारीका लागि निकुञ्जभित्र विभिन्न ठाँउमा यस्ता काठेपुल निर्माण गरिएको छ। तस्बिरः कृष्ण आचाय/रासस