बुधबार, साउन २७, २०८३

आगलागीले घर ध्वस्त भएपछि मगर दम्पतीको बिचल्ली

 |  बिहीबार, असार ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार ७, २०८०

आगलागीबाट ध्वस्त बनेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित नयाँबस्तीका वृद्धवृद्धा मानबहादुर मगर र दिलमायाँ मगर दम्पतीको घर।

मिटरबक्सबाट सल्किएको आगोले मगरको जस्तापाताको छाना भएको चारतले घर, नगद रु ५० हजार, तीन तोला सुन, ११ तोला चाँदी, अन्नपात, भाँडाकुँडा, लत्ताकपडालगायत जलेर नष्ट हुँदा ३२ लाखभन्दा बढीको क्षति भएपछि मगर दम्पती छिमेकीकामा आश्रय लिएर बसिरहेका छन्। तस्बिर : केदार मगर/रासस

प्रकाशित: Jun 22, 2023| 04:41 बिहीबार, असार ७, २०८०
प्रतिक्रिया दिनुहोस्