डब्लुएचओका तथ्याङ्क अनुसार विश्वको वायु प्रदुषणमा तेस्रो स्थानमा नेपाल। नेपालमा बर्सेनि ४२ हजार जनाको वायु प्रदुषणले मृत्यु हुने गरेको छ। उपत्यकामा कच्ची बाटोले गर्दा थप वायु प्रदुषण भएको छ। तस्बिर : अर्चना झा/रासस
प्रकाशित: Jun 22, 2023| 05:01 बिहीबार, असार ७, २०८०