घोराही उपमहानगपालिका १ र २ मा पर्ने कृत्रिम जलाशय चेप दहबाट माछा निकाल्दै स्थानीयवासी। कृत्रिम जलाशय निर्माणपछि स्थानीयले बोटिङ, सिँचाइ तथा माछापालन गरेर मनग्य फाइदा लिएका छन्। तस्बिरः कुलदीप न्यौपाने/रासस
प्रकाशित: Jun 22, 2023| 05:31 बिहीबार, असार ७, २०८०