राप्ती गाउँपालिका–६ का किसान धान रोपाइँ गर्दै। कृषि पकेट क्षेत्रको रुपमा रहेको यो गाउँमा बाह्रै महिना कृषि उत्पादन हुने गर्छ। तस्बिरः रञ्जिता अधिकारी/रासस