बिहीबार, साउन ७, २०८३

तिहार लक्षित गोदावरी पुष्प मेला सुरु (फोटो फिचर)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- ललितपुरको जाउलाखेलमा तिहारलाई लक्षित गरि १२ औं गोदावरी पुष्प मेला सुरु भएको छ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरी’ भन्ने नाराका साथ बिहीबारबाट सुरु भएको मेला ४ दिनसम्म चल्ने छ । 

प्रदर्शनीमा ४५ जातका फूल र विरुवाको प्रदर्शनीसहित बिक्री वितरणका लागि राखिएको आयोजक फ्लोरिकल्चर एशोसिएशन नेपालले जनाएको छ । आयोजकका अनुसार प्रदर्शनीमामा ६० लाख बराबरको कारोबार हुने छ । 






प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।