बिहीबार, साउन २८, २०८३

जग्गादातालाई स्थानीयद्वारा घर निर्माण

 |  शनिबार, असार २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार २, २०८०

गोरखाको सहिद लखन गाउँपालिका–४, ताक्लुङस्थित सिंजाली माध्यमिक विद्यालयको भवन निर्माणमा जग्गा उपलब्ध गराउने जग्गादातालाई श्रमदानमार्फत घर निर्माण गरिदिँदै स्थानीयवासी।

विद्यालय भवन निर्माणका लागि जग्गादाताले आफ्नो घरसमेत छोडेका थिए। तस्बिर : दीपक श्रेष्ठ/रासस

प्रकाशित: Jun 17, 2023| 03:51 शनिबार, असार २, २०८०
प्रतिक्रिया दिनुहोस्