बिहीबार, साउन २८, २०८३

बाढीले क्षति पुर्‍याएको किउलवासीको घर

 |  शनिबार, असार २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार २, २०८०

विसं २०७८ असार १ गते  बाढीले क्षति पुर्‍याएको सिन्धुपाल्चोकको हेलम्बु–२ किउलवासीको घर। मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको आज दुई वर्ष पूरा भएको छ।

सो क्षेत्रमा आजकै दिन  बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो भने नदी तटीय क्षेत्रका सयौँ घर, खेतीयोग्य जमिन बगरमा परिणत हुनुका साथै हजारौँ नागरिक विस्थापित भएका थिए। तस्बिरः देवराज सुवेदी/रासस
 

प्रकाशित: Jun 17, 2023| 04:21 शनिबार, असार २, २०८०
प्रतिक्रिया दिनुहोस्