जुम्लाको तातोपानी गाउँपालिका–२ मा रहेको लाछु जिउलो खेतको फाँटमा मार्सी धान रोपाइँ गर्दै यहाँका स्थानीयवासी। जिल्लाका किसानलाई यो याममा धान रोपाइँ गर्न भ्याइनभ्याई भएको छ। तस्बिर : विजय रावत/रासस