बैतडीको दोगडाकेदारका महिला खरको भाडी बोकेर घरतिर जाँदै। असोज/कात्तिकमा काटेर सुरक्षित राखेको खर गाईबस्तुका लागि हुन्। तस्बिरः विनोद सिंह विष्ट/रासस