NadaNada
शुक्रबार, भदौ ६, २०८२
  • गृहपृष्ठ
  • फोटो
  • इनरुवामा धान छर्नका लागि ट्रयाक्टरले खेत जोत्दै किसान

इनरुवामा धान छर्नका लागि ट्रयाक्टरले खेत जोत्दै किसान

 |  बिहीबार, जेठ ३२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ३२, २०८०

vianetvianet
Metro Mart

सुनसरीको इनरुवामा धान छर्नका लागि ट्रयाक्टरले खेत जोत्दै किसान। धानको बीउ नराखी हिलाम्मे खेतमा धान छरेर गरिने रोपाइँ विधिले लागत तथा समयको बचत हुने र उब्जाउ पनि बढी भएको किसानको अनुभव छ। तस्बिर : नवीन गड्तौला/रासस

प्रकाशित: Jun 15, 2023| 06:01 बिहीबार, जेठ ३२, २०८०
प्रतिक्रिया दिनुहोस्