अवैध रुपमा राखिएको हुलिचलाई अनुसन्धानपछि अदालतको अनुमति लिएर सोमबार प्राकृतिक बासस्थानमा छोड्दै डिभिजन वन कार्यालय गोरखाका कर्मचारी।
हुचिललाई सहिद लखन गाउँपालिका–६, स्थित तामली भीरमा लगेर छोडिएको हो। तस्विर : दीपक श्रेष्ठ/रासस
प्रकाशित: Jun 14, 2023| 04:41 बुधबार, जेठ ३१, २०८०