शुक्रबार, साउन २९, २०८३

भादगाउँ खानेपानीको पाइपलाइन मर्मत गरिँदै

 |  बुधबार, जेठ ३१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३१, २०८०

तनहुँको व्यास नगरपालिका–१ स्थित भादगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको व्यास–१४ स्थित छाब्दी मुहानबाट ल्याइएको मुख्य जिआई पाइप लाइनमा क्षति भएपछि मर्मत गर्दै प्राविधिक।

केही दिनअघि छाब्दी मन्दिर संरक्षणका लागि जाली लगाउनका लागि ढुङ्गा झार्ने क्रममा खानेपानीको पाइप लाइनमा क्षति पुगेपछि मर्मत कार्य थालिएको हो। तस्बीर : सानेबहादुर नेपाली/रासस

प्रकाशित: Jun 14, 2023| 04:51 बुधबार, जेठ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्