बिहीबार, साउन ७, २०८३

एल क्लासिको : बार्सा र रियलका चार महत्वपुर्ण खेलाडी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

मड्रिड (एजेनसी)- बार्सिलोनाका कप्तान लियोनल मेस्सी र रियल मड्रिडका पुर्व स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो बिना नै यि दुबै टोली आज (आइतबार) राती आमने सामने हुदै छन् । 

एल क्लासिकोमा हुने उक्त खेलमा मेस्सी चोटका कारण उपस्थित हुने छैनन् भने रोनाल्डो यस सिजनको सुरुवातमा क्लबमा आएको परिवर्तनले क्लबबाट बाहिरिएका थिए । 

निकै नै रोमाञ्चक रुपमा हेरिएको यस खेललाई कस्ले जित्ला भनेर अड्कल गर्न सकिने अवस्था छैन् । किनकी दुबै टोलीमा धेरै फायरपावर भएका खेलाडीको कमी छैन् । हेरौ दुई टिमका चार खेलाडी । जसले यो खेल आफ्नो क्लबलाई जिताउन सक्ने छन् ।

बार्सिलोना

फिलिप्पे काउटिन्हो त्यती नै उत्कृष्ट छन् जति उनी ब्राजितबाट हुन् । उनी युवा ब्राजिलियनका रुपमा लिभुरपुलमा अनुबन्धित भएका थिए । त्यस पछि बार्सिलोना पुगेका उनी उत्कृष्ट लएका साथ बार्साका लागि खेली रहेका छन् । कुनै ठाँउबाट पनि गोल गर्न सक्ने क्षमता भएका काउटिन्होलाई रोक्न रियलको रक्षापंतीले उनीमाथी नजर राख्ने छन् । 


लुइस सुआरेज एक अर्का अफ्टेरा ट्रिकी खेलाडी हुन् । उनी केहि समय पहिला त्यती राम्रो खेली रहेका थिएनन् । तर, जब आफ्नो टिमलाई अफ्टेरो पर्छ त उनी टिमलाई साथ दिन सक्छन् । यहाँ सम्मकी लुइस सुआरेज एक लुइस सुआरेज जस्तै देखिदैनन् । उनी एक खतरनाक खेलाडी देखिन्छन् र उनलाई कुनै पनि रक्षापंतीले रोक्न सक्दैन । जुन रियललाई पनि थाहा छ ।


जेरार्ड पिकुई ब्लुग्रनेसका लागि मात्र नभइ आफ्नो रक्षात्मक कर्तव्यका कारण मात्र नभई कुनै बेला उनको हमलाले समेत उनी टिमका लागि महत्वपुर्ण छन् । उनी बार्सिलोनामका सबै भन्दा खतरनाक खेलाडी समेत हुन् । जब टोलीलाई आवस्यकता हुन्छ तब उनी खेल परिवर्तन गर्न सक्छन् ।


आन्द्रे टेर स्टेगन बार्सिलोनाका लागि गोल्डेन म्यान हुन् । उनी एक पर्खाल हुन् । ताकी रियललाई तल झार्न एक पर्खाल बन्ने छन् । जस कारण रियल गोल गर्न असक्ष्यम हुने छ । जुन कुरा निश्चित छ ।


रियल मड्रिड

ग्यारेथ बेलले क्लबको आसा अनुसार गोल गर्न नसके पनि उनी कुनै संका बिना रियलका लागि एक मुख्य खेलाडी हुन् । जस्तै बार्सिलोनाका लुईस सुआरेज बार्साका लागि मुख्य व्यक्ती छन् । किनकी उनलाई टोली बाहिर भनेर भन्ननी गलत हुने छ ।


लुका मड्रिच एक व्यक्ती हुन् । जुन कुरा रियल र बार्सिलोनालाई पनि थाहा छ । उनी एक असल खेलाडी हुन् । जसले एक अवार्डमा त्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी र मोहमद सलाह जस्ता खेलाडीलाई पछि पार्छन भन्ने थाहा पाउनु नै काफी हुने छ ।टोलीमा उनी हुनुले मात्र अन्य खेलाडीलाई आत्मविस्वास थपिने गर्दछ । 


सर्जिओ रामोस बार्सिलोनाका जेरार्ड पिकुइ कै बराबरीका खेलाडी हुन् । उनको डिफेन्सीभ, सर्भिस, अट्याकिङ र कर्नर प्रहारका लागि महत्वपुर्ण जिम्मेवारी छ । जहाँ उनले टिमको कप्तानी समेत सम्हालेका छन् । 


केलोर नभास रियल मड्रिडका लागि पहिलो रोजाई हुन् । किनकी उनीसँग एल क्लासिको जस्ता कैयौ ठुला खेलको अनुभव छ । यस्तो हैनकी थिबाउट कोउर्टोस एक विश्व स्तारिय खेलाडी हैनन् । यत्ती मात्र फरक हो की नवास एक नवास हुन् । जसलाई प्राय अस्विकार गरिन्छ । स्टेगन जस्तै उनको भुमिका रियलका लागि धेरै महत्वपुर्ण छ । 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।