बिहीबार, साउन ७, २०८३

नेकपाको स्थायी समिति बैठक फेरि सर्‍यो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौ-नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी समितिको  बैठक फेरि सरेको  छ। 

सोमबारबरका लागि तय भएको बैठक फेरि सरेको हो । स्थायी समितिको बैठकका लागि आवश्यक गृहकार्य नपुगेको भन्दै बैठक स्थगित भएको छ। स्थायी समितिको बैठक सरेको यो लगातार चौथो पटक हो। 

बैठकमा, पार्टीका तल्ला तथा जनवर्गीय संगठनको एकीकरण, नेताहरुको कार्य विभाजन, सरकारको कामको समीक्षालगायतका विषयमा छलफल गर्ने कार्यक्रम थियो। 

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यका कारण बैठक सरेको बताईएको छ। स्थायी समितिको बैठकको तिथि सचिवालयले पछि तोक्ने स्रोतले बतायो।  
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।