बिहीबार, साउन ७, २०८३

विष खुवाएर आमाले गरिन छोराको हत्या

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
दैलेख- दैलेखको महावु गाउँपालिका–१ बाँसीमा एक महिलाले आफ्नै छोराको हत्या गरेकी छिन् । 

२४ वर्षीया कल्पना नेपालीले विष खुवाएर सात वर्षीय बालक आयूष नेपालीको हत्या गरेकी हुन् । उनले आफ्ना दुई छोरालाई विष खुवाएर आफूले पनि विषसेवन गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । 

उनी र एक छोरा गम्भिर विरामी भएका छन् । उनीहरुको अहिले उपचार भइरहेको छ भने आयूषको उपचारको क्रममै मृत्यु भएको प्रहरीले बताएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।