बिहीबार, साउन ७, २०८३

हामी सही बाटोमा छौं : रामोस

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

मड्रिड (एजेन्सी)- स्पेनिस क्लब रियल मड्रिडका कप्तान सर्जिओ रामोसले आफु र आफ्नो क्लब सहि बाटोमा भएको बताएका छन् । उनले आइतबार क्याम्प नाउमा हुने एल क्लासिको पुर्व आन्तर्राष्ट्रिय सञ्चार माध्यमसँग यस्तो अभिव्यक्ती दिएका हुन् ।

‘हामी राम्रो तरिकाले प्रतिनिधित्व गरि रहेका छौ । तर, हाम्रो मुल्य गतल बाटोमा गहि रहेको छ । हामी कडा मेहनतका साथ सहि बाटोमा छौ ।’ रामोसले भने, ‘हामी एक साथ रहनु छ र यो सफलताका लागि एक सहि विधी हुने छ ।’

फ्लोरेन्टिनो पेरेजले पनि यस बिषयलाई समर्थन गरेका छन् की उनले रामोसको प्रशंसा गरेका छन् । पेरेजले उनी किन टिमको कप्तान भएको भन्ने बिषयलाई प्रस्ट पारेका थिए ।

‘२००८ मा हाम्रो क्लबले १९ बर्षीय खेलाडी अनुबन्ध गर्नु एक राम्रो बिषय थियो । उनी सान्टियागो बर्नबेउमा रियल मड्रिडको सर्टसँगै हुर्केका हुन् । उनी क्लबका लागि एक लेजेन्डरी खेलाडी हुन् । यसका लागि उनलाई धन्याबाद दिनुपर्छ, पेरेजले भने ।’ 

रियलले बार्सिलोनासँग जित निकाल्ने दाउमा छ । आइतबार रियलले बार्सिलोनाको सामना गर्दै छ । यो खेल जिते जुलेन लोपेटेगुईको नौकरी बचाउने एक मात्र तरिका हुन सक्छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।