मंगलबार, भदौ २, २०८३

यी हुन् नक्कली शरणार्थी प्रकरणको जाहेरी दिने

 |  बुधबार, जेठ १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १०, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनालाई अभियुक्त बनाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बुधबार जिल्ला अदालत काठमाडौंमा मुद्दा अभियोजन दर्ता गरेको छ।

काठमाडौं प्रहरी परिसरले यो प्रकरणको जाहेरी लिएर अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालयमा सोमबार प्रतिवेदन बुझाएको थियो। सो प्रतिवेदनको अध्ययन गरी मुद्दा अभियोजन भएको हो। 

पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री, सरकारका बहालवाला सचिव, गृहमन्त्रीका सुरक्षा सल्लाहकारलगायत अभियुक्त रहेको यो प्रकरणको अनुसन्धान प्रहरीले विभिन्न २३ वटा जाहेरीका आधारमा सुरु गरेको थियो।  

यी हुन् जाहेरीकर्ता
पेम्बा शेर्पा
डम्बरबहादुर खत्री
प्रेमराज पन्थी
सन्तोष भट्टराई
रोशन शिवाकोटी
समिर शिवाकोटी
भेषराज शर्मा लम्साल
मनबहादुर खत्री
सुष्मा चन्द
सन्दीप वली
शोभाराम राना क्षेत्री
पदमसिंह खत्री
डिलबहादुर कुसारी
भुवनसिंह लिम्बू
खगेन्द्र थेवे
दीलिप गौतम
कुमार खड्का
प्रदिप कुमार फुँयाल
मिलन श्रेष्ठ
रवीन्द्र कार्की
सुमन दाहाल
रोशन खरेल
गोकुल भट्टराई
रामकुमार रेग्मी
गजेन्द्र बुढाथोकी

प्रकाशित: May 24, 2023| 17:33 बुधबार, जेठ १०, २०८०
प्रतिक्रिया दिनुहोस्