मंगलबार, भदौ २, २०८३

यस्तो छ नक्कली शरणार्थी प्रकरणको अभियोगपत्र [पूर्णपाठ]

 |  बुधबार, जेठ १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १०, २०८०

काठमाडौं- नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रलोभनमा ठगी गरेको अभियोगमा ३० जनाविरुद्द मुद्दा दायर भएको छ। बुधबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा २२४ पृष्ठ लामो अभियोगपत्र दायर गरेको हो।

नेपाल प्रहरीले अनुसन्धान गरेर बुझाएको प्रतिवेदनका आधारमा मुद्दा दर्ता भएको हो।

यस्तो छ अभियोगपत्र

प्रकाशित: May 24, 2023| 17:23 बुधबार, जेठ १०, २०८०
प्रतिक्रिया दिनुहोस्