मंगलबार, भदौ २, २०८३

बझाङमा भूकम्पको धक्का

 |  बुधबार, जेठ १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १०, २०८०

बझाङमा भूकम्प गएको छ। आज बिहान ४ बजेर ६ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

बझाङको दौलीचौर आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो। बाजुरा र छिमेकी जिल्लामा पनि भूकम्पको धक्का महसुस भएको छ।

प्रकाशित: May 24, 2023| 06:36 बुधबार, जेठ १०, २०८०
प्रतिक्रिया दिनुहोस्