मंगलबार, भदौ २, २०८३

चिडियाखानामा वर्षैदेखि राखिएको एक सिंगे भाले गैंडा

 |  बुधबार, जेठ १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १०, २०८०

ललितपुरको जवलाखेलस्थित सदर चिडियाखानामा वर्षैदेखि राखिएको एक सिँगे भाले गैँडा।

कुनै समय नेपालको सबै तराईका क्षेत्रमा विचरण गर्ने एकसिँगे गैँडा हाल चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा तिनीहरुको आसपासका वन क्षेत्रमा मात्रै रहेका छन्। तस्बिर : विमलबहादुर विष्ट/रासस

प्रकाशित: May 24, 2023| 04:21 बुधबार, जेठ १०, २०८०
प्रतिक्रिया दिनुहोस्